विद्यालय भवन निर्माणको सहयोग
काठमाडौं । दार्चुला जिल्लाको खलंगास्थित ५ मिलीयन लागतमा सम्पन्न भएको श्री पशुपति शिक्षा मन्दिरको विद्यालय भवन भारतका राजदूत रणजीत रायले उदघाटन गरेका छन् । दुतावासले विद्यालयको फर्निचर तथा उपकरणहरु खरिदको लागि १.५ मिलीयन नेपाली रुपैंया भारतीय सहयोग समेत प्रदान गर्ने छुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालित विभिन्न विकास परियोजनाहरुले नेपालका जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने रायले बताए ।
विद्यालय भवन निर्माणको अतिरिक्त, भारतको ६.६१ करोडको अनुदान सहयोगमा यस जिल्लामा ३ ओटा विकास परियोजनाहरु निर्माणाधिन छन् भने भारतीय सहयोगमा २ ओटा एम्वुलेन्सहरु समेत यस जिल्लाको लागि प्रदान गरिसकिएको छ । यस बाहेक नेपाल भरिका २३८ भन्दा बढी शैक्षिक संस्थाहरुले भारत सरकारको ६३३ करोड ७० लाखको सहयोग प्राप्त गरिसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
