२१ कात्तिक २०८३, शनिवार

सुरक्षा खतरा भए प्रहरी युनिटमा खबर गर्नुस (विज्ञप्ति सहित)

२०७१ चैत २४, मङ्गलबार
सुरक्षा खतरा भए प्रहरी युनिटमा खबर गर्नुस (विज्ञप्ति सहित)

काठमाडौं । एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको हडताल कारण देशभरको जनजीवन प्रभावीत भएको छ ।

उद्योग, कलकारखाना, व्यापार, यातायात लगायतका आ आफ्ना सेवा व्यवसायहरु निर्भिक भई निर्वाध रुपमा संचालन गर्न गृहले अनुरोध गरेको छ । यदि कतैबाट सुरक्षा खतरा भएमा नजिकको प्रहरी युनिटमा खबर गर्न अनुरोध गरीएको छ ।

बन्दकर्ताले देशभरमा १७ वटा सवारी साधनमा तोडफोड तथा ३ वटा सवारी साधनमा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ । जवजस्र्ती बन्द गराउँदै हिँठ्ने तथा सवारी साधानमा तोडफोड र आगजनी गर्ने ५० जना पक्राउ परेको गृहले जनाएको छ ।

अभिलेख

लोकप्रिय