२१ कात्तिक २०८३, शनिवार

आमहड्ताल फिर्ता

२०७१ चैत २४, मङ्गलबार
आमहड्ताल फिर्ता

काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सीको आम हड्ताल फिर्ता लिएको छ । अाज बेलुका बसेकाे मोर्चाको बैठकले आम हड्ताल फिर्ता लिने निर्णय गरेको हो । 

मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बन्द फिर्ताको प्रस्ताव गरेका थिए । ३० गतेका लागि संविधानसभाको बैठक राखिएकाले आम हड्ताल लिइएको बताइएकाे छ ।

अभिलेख

लोकप्रिय