आमहड्ताल फिर्ता
काठमाडौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले भोलि र पर्सीको आम हड्ताल फिर्ता लिएको छ । अाज बेलुका बसेकाे मोर्चाको बैठकले आम हड्ताल फिर्ता लिने निर्णय गरेको हो ।
मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बन्द फिर्ताको प्रस्ताव गरेका थिए । ३० गतेका लागि संविधानसभाको बैठक राखिएकाले आम हड्ताल लिइएको बताइएकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
