२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवस : श्राेत परिचालनकाे अायाेजनामा रक्तदान

२०७१ चैत १८, बुधबार
सहकारी दिवस : श्राेत परिचालनकाे अायाेजनामा रक्तदान

धादिङ । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङबेशी स्थित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २६ जना महिला र ९३ जना पुरुषले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका संचालक, सदस्यहरु र स्थानीयहरुको सहभागीता रहेको थियो ।

अभिलेख

लोकप्रिय