२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवस : जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा सहकारी वाकाथुन (हेर्नुहोस् १२ फोटो)

२०७१ चैत १८, बुधबार
सहकारी दिवस : जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा सहकारी वाकाथुन (हेर्नुहोस् १२ फोटो)

काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ काठमाडौंको आयोजनामा सहकारी वाकाथुन सम्पन्न भएको छ ।

वाकाथुनमा तीन सय सहकारीकर्मि सहभागी भएको संघका महासचिव खेमराज सुवेदीले बताए । कार्यक्रम खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय संघका अध्यक्ष केशव बडाल ले संयुक्त शुभारम्भ गरेका थिए । वाकाथुन बबरमहल बाट भृकुटीमण्डपमा समापन गरिएको थियोे ।

wakathun1 wakathun2 wakathun3 wakathun5 wakathun6 wakathun8 wakathun9 wakathun10 wakathun11 wakathun12 wakathun17

अभिलेख

लोकप्रिय