यि हुन् २०७१ उत्कृष्ठ सहकारी संघ/संस्था
काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ६ वटा सहकारी संघ/संस्था पुरस्कृत हुने भएको छ । यस वर्षको उत्कृष्ट सहकारी संघ/संस्थाको नाम बुधबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी संघले घोषणा गरेको छ ।
संघले जिल्ला स्तरीय संघहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, मकापानपुरलाई सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै प्रारम्भीक सहकारी संस्थाबाट सर्वोत्कृष्ट कार्य गर्ने मध्यमाञ्चालमा अवस्थित श्री लालीगुराँस बहुउद्दश्यीय सहकारी संस्था ललितपुर, पूर्वाञ्चलमा अवस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मेचीनगर झापा, पश्चिमाञ्चलमा अवस्थित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था खंलगा जाजारकोटलाई सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै मध्यामाञ्चलमा अवस्थित महिला जागरण बचत तथा ऋण सहकारी संस्था मकवानपुरलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ मा सम्मानित गर्न लागिएको हो ।
पुरस्कार सहकारी दिवसको दिने चैत २० गते वितरण गर्ने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
