५८ औं राष्ट्रिय सहकारी दिवस : जेष्ठ नागरिकलाई भोजन (फोटो फिचर)
काठमाण्डू । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. काठमाण्डूले सामाजिक उत्तरदायित्व अन्तर्गत मातातिर्थ बृद्धाश्रममा जेष्ठ नागरिक लाई भोजन गराएकाे छ । संघका पदाधिकारी सहितको टोली बृद्धाश्रम गएर भोजन तथा फलफूल वितरण गराएको हो ।
खाना वितरण गर्दै राष्ट्रिय सहकारी संघका लेखा समितिका संयोजक धर्मदत्त देवकोटा
खाना वितरण गर्दै डिभिजन सहकारी कार्यालय काठमाण्डूका सहकारी अधिकृत विक्रम पाण्डेय
चैत्र १६ गते अपाङ पुनर्स्थापना केन्द्र नेपाल जोरपाटीमा अपांग बाल बालिकहरुलाई बाल भोजन कार्यक्रममा उपस्थित जिल्ला संघ का पदाधिकारी र सहयोगी संस्थाका पदाधिकारीहरु ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार




