२१ कात्तिक २०८३, शनिवार

५८ औं राष्ट्रिय सहकारी दिवस : जेष्ठ नागरिकलाई भोजन (फोटो फिचर)

२०७१ चैत १७, मङ्गलबार
५८ औं राष्ट्रिय सहकारी दिवस : जेष्ठ नागरिकलाई भोजन (फोटो फिचर)

काठमाण्डू । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि. काठमाण्डूले सामाजिक उत्तरदायित्व अन्तर्गत मातातिर्थ बृद्धाश्रममा जेष्ठ नागरिक लाई भोजन गराएकाे छ । संघका पदाधिकारी सहितको टोली बृद्धाश्रम गएर भोजन तथा फलफूल वितरण गराएको हो ।

coop day 4

खाना वितरण गर्दै

coop day 5

coop day2 खाना वितरण गर्दै राष्ट्रिय सहकारी संघका लेखा समितिका संयोजक धर्मदत्त देवकोटा

coop day3

खाना वितरण गर्दै डिभिजन सहकारी कार्यालय काठमाण्डूका सहकारी अधिकृत विक्रम पाण्डेय

coop day6

चैत्र १६ गते अपाङ पुनर्स्थापना केन्द्र नेपाल जोरपाटीमा अपांग बाल बालिकहरुलाई बाल भोजन कार्यक्रममा उपस्थित जिल्ला संघ का पदाधिकारी र सहयोगी संस्थाका पदाधिकारीहरु ।

अभिलेख

लोकप्रिय