साना किसान कृषि सहकारी सलाङ नमुना काम गर्दै
धादिङ । अर्गानिक खेती तर्फ आकर्षित भएका धादिङ सलाङका कृषकहरुले खेतको माटो परिक्षण गराएका छन् ।
साना किसान कृषि सहकारी संस्था सलाङको आयोजनामा युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टर र साना किसान कृषि सहकारी संघ धादिङको सहयोगमा कृषकहरुले माटो परिक्षण गराएका हुन् ।
विहिबार एक कार्यक्रमका बीच सलाङ ७ माझीसमुदाय र सलाङ ५ का दलित समुदायका कृषकहरुको खेतको माटो परिक्षण गरिएको हो । कृषकहरुको खेतबारीमा प्राङ्गारिक पदार्थको मात्रा कति छ र कुन खेती गर्दा उपयुक्त हुन्छ भन्ने कुराको जानकारी लिनका लागि जाँच गरिएको जनाएको छ ।
कार्यक्रमकै अवसरमा जिल्ला कृषि विकास कार्यलय धादिङको सहयोगमा कृषकहरुलाई लहरे बालीमा लाग्ने किटाणु विरुद्धको फेरेमेन ट्रयाप समेत वितरण गरिएको साना किसान कृषि सहकारी संस्था सलाङका प्रबन्धक गोपाल सिलवालले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
