यसरी मनाइयाे काठमाण्डू क्षेत्र नं ५ मा सहकारी दिवस (भिडियाे सहित)
काठमाण्डू । काठमाण्डू क्षेत्र नं ५ मा सहकारी सहकारी दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
धापासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सहकारीकर्मीहरुबीच इनडोर खेलकुद कार्यक्रम सम्पन्न भयो । जसमा सहकारी बैंकका प्रवन्ध संचालक केवी उप्रेती, बैंकका संचालक रामहरी बजगाई, नेफ्स्कूनका संचालक रिना आचार्य, जिल्ला सहकारी संघ काठमाण्डूका अध्यक्ष टेक प्रसाद चौलागाई, महासचिव खेमराज सुवेदी, संचालक अमरावती मर्हजन, धापासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुदर्शन थापा, अन्य संचालक, संचारकर्मी, सहकारीका कर्मचारी र सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
खेलकुद कार्यक्रममा म्यूजिकल चियर, बाल्टीमा पानी भर्ने, चम्चामार कमल राखेर हिड्ने लगायतका कार्यक्रम भएको थियो । सहभागी मध्ये प्रथम हुने समूह तथा व्यक्तिलाई पुरस्कार समेत प्रदान गरिएको थियो । म्यूजिकल चियरमा जिल्ला सहकारी संघ काठमाण्डूका महासचिव खेमराज सुवेदी प्रथम भए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
