२१ कात्तिक २०८३, शनिवार

मनाइयो कविता दिवस

२०७१ चैत १०, मङ्गलबार
मनाइयो कविता दिवस

काठमाडौं । नेपाली, भोजपुरी, मैथिली, हिन्दी भाषाको कविता वाचर गरेर नेपालमा विश्व कविता दिवस मनाइएको छ । पोयमाण्डूको २६ औं शृंखलामा सोमबार स्रष्टाहरुले विश्व कविता मनाइएको हो ।

कार्यक्रममा रामहरि जोशी, कृष्णमुरारि गौतम, धिरेन्द्र प्रेमर्षि, शरदकुमार वस्ती, दिनेश गुप्ता, प्रेम ओली, डिल्लीराम शर्मा, आनन्द गुप्ता, पुरुषोत्तम पोखरेल र नेपालका लागि भारतीय दुतावासका प्रथम सचिव अभय कुमारले आ आफ्ना कविता वाचन गरेका थिए ।

poemandu (2)

सोही कार्यक्रममा मैथिली भाषाको कविता संग्रह ‘पियार आमाक अमृत रास’ को पूर्वमन्त्री रामहरि जोशी, प्रथम सचिव अभय कुमार, कवि धीरेन्द्र प्रेमर्षिलगायतले संयुक्त रुपमा विमोचन गरे ।

poemandu (3)

अभिलेख

लोकप्रिय