यस्तो छ काठमाण्डू जिल्ला संघको 'सहकारी दिवस' कार्यक्रम
काठमाण्डू । जिल्ला सहकारी संघ काठमाण्डूले ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गर्दैछ ।
संघमा नयाँ कार्यसमिति आएपछि विगतमा भन्दा बढी र फरक खालका कार्यक्रम समेत गर्न लागिएको छ । संघले यस वर्ष निवन्ध प्रतियोगिता, बृद्धाश्रममा भोजन, फलफूल वितरण, रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरी मनाउन लागेको हो ।
यस्तो छ कार्यक्रम
निवन्ध प्रतियोगिता : चैत १३ गते सम्म (कक्षा ११ र १२ का विद्यार्थीहरु)
वृद्धाश्रममा भोजन तथा फलफूल वितरण : चैत १७ गते, विहान ८ बजे (अपाङ्ग बाल सुधार केन्द, जोरपाटी र १ बजे मातातिर्थ वृद्धाश्रम, मातातिर्थ )
भोजन तथा फलफूल वितरण : १७ चैत विहान ८ बजे (बुद्धिष्ट बाल गृह जोरपाटी)
रक्तदान कार्यक्रम : १७ चैत विहान ११ बजे, (राष्ट्रिय सहकारी बैंक गांगबु प्राङ्गण)
स्वास्थ्य शिविर : १८ चैत विहान ११ बजे, (पञ्चकन्या मावि दक्षिणकाली)
वाकाथुक : १८ गते विहान ७ बजे (बबरमहलबाट शुरु)
बृहत सहकारी र्याली तथा सभा : २० गते विहान ८ बजे (माइतिघर, त्रिपुरेश्वर, लैनचौर र डिल्लीबजार गरी ४ ठाँउबाट शुरु भई भृकुटीमण्डपमा पुगी सभामा परिणत हुने)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
