पुष्प मेलाको दुइ दिनमै २३ लाखको कारोबार
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जारी १८ औं फ्लोरा एक्सपो २०१५ को दुई दिनमै २३ लाखको फूल तथा पुष्पजन्य बस्तुको कारोबार भएको छ ।
शनिबार देखि शुरु मेलाको पहिलो दिनमै १५ लाखको कारोबार भएको तथा दुइ दिनमा ३० हजार बढी अबलोकनकर्ताहरुले मेलामा प्रबेश गरेको मेला संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिए । अबलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको यो मेलामा १५ रुपैयाँ पर्ने फूल देखि १ लाख ५० हजार रुपैयाँ पर्ने बन्साइको समेत कारोबार भइरहेको छ ।
मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा बिभिन्न किसिमका मलको विक्री कक्ष रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
