२१ कात्तिक २०८३, शनिवार

पर्सा डिभिजनकाे दोश्रो चौमसिक प्रगति समीक्षा

२०७१ चैत ७, शनिवार
पर्सा डिभिजनकाे दोश्रो चौमसिक प्रगति समीक्षा

पर्सा । डिभिजन सहकारी कार्यालय पर्साले दोश्रो चौमसिक प्रगति समीक्षा एक कायक्रमको बीच समपन्न गरेको छ ।

कार्यक्रममा सहकारी संघ संस्था र लेखापरिक्षकहरु बीच बुँदागत रुपमा छलपल भएको थियो । कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख राजु साहले आ.व. ०७१/०७२ को प्रगिति समीक्षा पेश गरेका थिए ।

कार्यक्रममा सहायक जिल्ला प्रशासन अधिकारी योगराज पाण्डेले जिल्लाका सहकारी संस्थाहरुको ख़राब ऋण असुली गराउन र सहकारी अभियान प्रति जिल्ला प्रशासन कार्यालय अग्रसर रहेको बताए ।

अभिलेख

लोकप्रिय