२१ कात्तिक २०८३, शनिवार

अाज नयाँ गभर्नर नियुक्त

२०७१ चैत ५, बिहिबार
अाज नयाँ गभर्नर नियुक्त

 काठमाडौं । अाज बस्ने मन्त्रीपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्त गर्ने भएकाे छ । अर्थमन्त्री डा रामशरण महतको संयोजकत्व रहेको तीन सदस्यीय छनोट समितिले बुधबारनै तीन जनाको नाम शिफारिस गरिसकेको छ ।

सिफारिस भएका वरिष्ठ डेपुटी गभर्नर गोपाल काफ्ले, डेपुटी गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपाल मध्ये एक जना आज नेपाल राष्ट्र बैंकको १६ औं गभर्नरमा नियुक्त हुनेछन् । मन्त्रीपरिषद्ले समितिले सिफारिस गरेको नाम मध्येबाट एक जनालाई नियुक्ति गर्ने भएको हो ।

अभिलेख

लोकप्रिय