२१ कात्तिक २०८३, शनिवार

केदार मानन्धर सम्मानीत

२०७१ चैत ५, बिहिबार
केदार मानन्धर सम्मानीत

काठमाडौं । सहकारीकर्मी केदार मानन्धर सम्मानीत भएका छन् । नेपालको सहकारी अभियानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई बलम्बु च्याउ सहकारी संस्थाले सम्मान गरेको हो । संस्थाको छैठौं स्थापना दिवसको अवसरमा चैत्र १ गते मानन्धर सम्मानीत भएका हुन् ।

अभिलेख

लोकप्रिय