अाज नयाँ गभर्नर नियुक्त
काठमाडौं । अाज बस्ने मन्त्रीपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्त गर्ने भएकाे छ । अर्थमन्त्री डा रामशरण महतको संयोजकत्व रहेको तीन सदस्यीय छनोट समितिले बुधबारनै तीन जनाको नाम शिफारिस गरिसकेको छ ।
सिफारिस भएका वरिष्ठ डेपुटी गभर्नर गोपाल काफ्ले, डेपुटी गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपाल मध्ये एक जना आज नेपाल राष्ट्र बैंकको १६ औं गभर्नरमा नियुक्त हुनेछन् । मन्त्रीपरिषद्ले समितिले सिफारिस गरेको नाम मध्येबाट एक जनालाई नियुक्ति गर्ने भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
