२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवसमा के गर्दै छ, काठमाडौं जिल्ला संघ ?

२०७१ फागुन २८, बिहिबार
सहकारी दिवसमा के गर्दै छ, काठमाडौं जिल्ला संघ ?

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले ५८ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्र गरी बनाउने भएको छ ।

संघको बुधबार बसको बैठककले दिवसमा उच्च माध्यमिक स्तरीय निवन्ध प्रतियोगिता, दौड प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, वृद्वाश्रममा फलफल वितरण लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

दिवसलाई व्यवस्थित गर्न संघले आइतबार दिवस मूल समारोह आयोजक समिति र अन्य उपसमिति तय गर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय