२१ कात्तिक २०८३, शनिवार

महिला अभियान साकाेस १० अाैं वर्षमा प्रवेश

२०७१ फागुन २३, शनिवार
महिला अभियान साकाेस १० अाैं वर्षमा प्रवेश

काठमाडौं । भक्तपुर बालकाेट स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था (साकोस) १० अाैं वर्षमा प्रवेश गरेकाे छ । “समृद्धिका लागि उत्कृष्ट नमुना महिला सहकारी” भन्ने परिकल्पना स्थापना भएकाे यस संस्थाले सदस्यमुखी काम गर्दै अाएकाे छ ।

संस्थामा हाल ७३८ सदस्य र ३३५ बाल बचतकर्ता रहेको छ । संस्थाको शेयर पूँजी ६० लाख २५ हजार, निक्षेप ३ करोड ६६ लाख, कर्जा लगानी ३ करोड ३० लाख रहेकाे संस्थाले जनाएकाे छ ।

अभिलेख

लोकप्रिय