महिला अभियान साकाेस १० अाैं वर्षमा प्रवेश
काठमाडौं । भक्तपुर बालकाेट स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था (साकोस) १० अाैं वर्षमा प्रवेश गरेकाे छ । “समृद्धिका लागि उत्कृष्ट नमुना महिला सहकारी” भन्ने परिकल्पना स्थापना भएकाे यस संस्थाले सदस्यमुखी काम गर्दै अाएकाे छ ।
संस्थामा हाल ७३८ सदस्य र ३३५ बाल बचतकर्ता रहेको छ । संस्थाको शेयर पूँजी ६० लाख २५ हजार, निक्षेप ३ करोड ६६ लाख, कर्जा लगानी ३ करोड ३० लाख रहेकाे संस्थाले जनाएकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
