पदाधिकारी मतगणना स्थगित, संचालक र लेखा समितिको मत गणना सुरु । संचालक र लेखा समितिको मत गणना सकिएपछि मात्र पदाधिकारीको सुरु गर्ने निर्वाचन समितिको भनाई ।। अझै पनि परिणाम प्रकाशित गरिएन । (LIVE update)
अहिलेसम्म ४ सय ६१ मत गनिएको छ । काफ्लेले २०२ र चौलागाईले २१६ मत मत ल्याएका छन् । कोषाध्यक्ष र सचिवमा काफ्ले प्यानल अगाडि देखिएको छ । अन्य सबै पदाधिकारीमा चौलागाई प्यानल अगाडी छ । अध्यक्षमा टेकप्रशाद चौलागाईले ९, उपाध्यक्षमा ज्ञानबहादुर तामाङले १४, महासचिवमा खेमराज सुवेदीले २० मतले अगाडि रहेका छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
