२१ कात्तिक २०८३, शनिवार

काठमाडौं जिल्ला सहकारी संघमा टेकप्रसाद चौलागाई प्यानल विजयी

२०७१ फागुन १५, शुक्रबार
काठमाडौं जिल्ला सहकारी संघमा टेकप्रसाद चौलागाई प्यानल विजयी

काठमाडौं । जिल्ला सहकारी संघको अध्यक्षमा टेकप्रसाद चौलागाई विजयी भएका छन् । उनका प्रतिद्धन्दी सिताराम काफ्लेलाई २५ मतले पछि पार्दै चौलागाई विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा ज्ञानबहादुर तामाङ विजयी भए । महिला उपाध्यक्षमा शोभा सापकोटा विजयी भई । त्यस्तै महासचिवमा खेमराज सुवेदी, सचिवमा रामचन्द्र अर्याल, कोषाध्यक्षमा मनोज भण्डारी विजयी भए । त्यसैगरी लेखा संयोजकमा केशव पोखरेल, निर्माला श्रेष्ठ बिजयी भईन ।

कोषाध्यक्ष मनोज भण्डारी र लेखा समिति सदस्य निर्मला श्रेष्ठ सिताराम काफ्ले प्यानलका हुन् ।

अभिलेख

लोकप्रिय