२१ कात्तिक २०८३, शनिवार

काठमाडौं जिल्ला संघको निर्वाचन तालिकामा हेरफेर, भोलीनै निर्वाचन हुने

२०७१ फागुन १४, बिहिबार
काठमाडौं जिल्ला संघको निर्वाचन तालिकामा हेरफेर, भोलीनै निर्वाचन हुने

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको १५ औं बार्षिक साधारणसभाको निर्वाचन तालीकामा हेरफेर भएको छ । यस अघि १६ गते निर्वाचन गर्ने तालिका प्रकाशित गरेपनि भोली (१५ गते) नै निर्वाचन हुने जनाएको छ ।

भोली ११ बजे देखि निर्वाचन प्रक्रिया छुरु गर्ने सुचना प्रकाशित गरेको उपाध्यक्षका उम्मेदवार विन्देश्वर श्रेष्ठले सहकारीखबरलाई जानकारी दिए ।

अभिलेख

लोकप्रिय