२१ कात्तिक २०८३, शनिवार

यस्तो छ, काठमाडौं जिल्ला संघको त्रिपक्षिय उम्मेदवार (नामावली सहित)

२०७१ फागुन १३, बुधबार
यस्तो छ, काठमाडौं जिल्ला संघको त्रिपक्षिय उम्मेदवार (नामावली सहित)

काजी श्रेष्ठ/काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौको आगामी नेतृत्वका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । जसका लागि कांग्रेस निकट सहकारीकर्मी,एमाले निकट सहकारीकर्मी र स्वतन्त्र सहकारीकर्मीको छुट्टा छुट्टै प्यानल घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

सहमतीका लागि पटक पटक छलफल भएपनि सहमतीमा भने पुग्न सकेको छैन । यद्यपी सहमतीको प्रयास भने चुनावको दिन सम्म हुने संघका अध्यक्ष केवी उप्रेतीले बताए ।

कांग्रेस निकट सहकारीकर्मीहरुको प्यानल
अध्यक्ष : सीताराम काफ्ले
उपाध्यक्ष : बिन्देश्वर श्रेष्ठ
उपाध्यक्ष : प्रतिभा पौडेल मुडबरी
महासचिव : कमलराज अधिकारी
सचिव : गोविन्द काफ्ल
कोषाध्यक्ष : मनोज भण्डारी
सदस्यहरु : सुवासचन्द्र घिमिरे, अमरावती महर्जन, निरञ्जन सेढाई, अनिता अधिकारी
लेखा संयोजक : विपिन शर्मा
सदस्य : सीता घिमिरेले
(अन्य केहीको नाम भने प्राप्त भएको छैन ।)

एमाले निकट सहकारीकर्मीहरुको प्यानल
अध्यक्ष : टेकप्रसाद चौलागाई
उपाध्यक्ष : शोेभा सापकोटा
उपाध्यक्ष : ज्ञानबादुर तामाङ
महासचिव : खेम सुवेदी
सचिव : रामचन्द्र अर्याल
सदस्य : सीता भट्टराई, सविना मल्ल, सुशीला बस्नेत, ठाकुर बास्कोटा, सुमन केसी
लेखा संयोजक : केशव पोखरेल
सदस्य : मेरीमाया घले
(अन्य केहीको नाम भने प्राप्त भएको छैन ।)

स्वतन्त्र सहकारीकर्मीहरुकाे प्यानल

अध्यक्ष : श्यामप्रसाद श्रेष्ठ

उपाध्यक्ष : दिनानाथ पौड्याल

उपाध्यक्ष : सिता ढकाल पौड्याल

महासचिव : सुर्दशन थापा

सचिव : सुरेन्द्र ओझा

कोषाध्यक्ष : चन्द्रमान लामा

सदस्यहरु : सिरोज कुमार श्रेष्ठ, ज्ञानेन्द्र नेपाल, फणिन्द्र सैजु, जिरीमाया सेङताङ, शालिग्राम पुडासैनी

लेखा समिति संयोज : पुस्कर प्याकुरेल

सदस्यहरु : रामचन्द्र न्यौपाने, कल्पना श्रेष्ठ मर्हजन

अभिलेख

लोकप्रिय