२१ कात्तिक २०८३, शनिवार

कसरी गर्ने इन्फ्लुएन्जा ‘ए’ (एच१पेन्डेमिक ००९) रोकथाम ?

२०७१ फागुन ११, सोमबार
कसरी गर्ने इन्फ्लुएन्जा ‘ए’ (एच१पेन्डेमिक ००९) रोकथाम ?

रोकथामका लागि
खोक्दा, हाच्छिऊँ गर्दा रुमालले मुख छोप्ने
साबुनपानीले बारम्बार हात धुने
संक्रमित व्यक्तिसँग कम्तीमा दुई हात (एक मिटर) टाढा रहने
रोगीलाई बेग्लै राख्ने
घरमा गरिने उपचार
साबिकभन्दा अतिरिक्त पोसिलो तथा झोलिलो खानेकुरा दिने
दूध खाने बालबलिकालाई साबिकभन्दा बढी दूध चुसाउने
तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने
बिरामीलाई अलग्गै कोठामा राख्ने
बिरामीको उपचार र अनुगमनका लागि डाक्टरको सल्लाह लिने
जटिलता देखिए स्वास्थ्य संस्थामै जाने

अभिलेख

लोकप्रिय