सकेसम्म सहमती
काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको आगामी नेतृत्वका लागि सके सम्म सहमती गर्ने सहकारीकर्मीहरुले बताएका छन् ।
सहमती सहमती हुन नसके मात्र चुनाव हुने सहकारीकर्मीका अगुवाहरुले बताए । सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा भएको ‘काठमाडौं जिल्लाको अबको नेतृत्व’ विषयक सहकारी डबलीको ११ औं श्रृंखलामा बोल्ने वक्ताहरुले सहमतीको प्रयास जारी राख्ने र सहमती नभए प्यानल बनाएर चुनावी मैदानमा उत्रने उद्घोष गरे ।
कार्यक्रममा संघका सल्लाहकार केदार मानन्धर, अध्यक्ष केवी उप्रेती, उपाध्यक्ष गोविन्द शर्मा पौडेल र कोषाध्यक्ष परितोष पौड्यालले सहभागी रहेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
