जनचाहना साकोस आफ्नै भवनमा, १५ हजार ५ सदस्यबीच ८ करोडको काराेबार
मोरङ । उत्तरी मोरङको लेटाङ भोगटेनी न.पा. ५ स्थीत जनचाहना बचत तथा ऋण सहकारी संस्थाले अाफ्नै भवनबाट कराेबार शुरु गरेकाे छ । नवनिर्मित कार्यालय भवनको समुद्घाटन नेफ्स्कुनका अध्यक्ष ऋषीराज घिमिरेले गत शनिवार गरे ।
समुद्घाटन कार्यक्रममा घिमिरेले सहकारीको एकिकरणको विकल्प नरहेको बताए । कार्यक्रममा संस्थाका सचिव तेजप्रसाद तिम्सिनाबाट भवन निर्माणको ३२ लाखको प्रतिवेदन प्रस्तुत गरे । भवन निर्माणकार्यमा सहयाेग गरेकाे भन्नै इन्जिनियर दिपक राई, विष्णुप्रसाद खतिवडा, इन्द्रप्रसाद ढकाल, निर्माण ब्यवसायी बुद्धिमान तामाङलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको थियो ।
स्थापनाको २२ औँ वर्ष प्रवेश गर्दा संस्थाले १५ हजार ५ जना सदस्यबीच ८ करोड बराबारको काराेबार गरीरहेकाे छ । अध्यक्ष जनकलाल आचार्यको सभापतित्व सम्पन्न भएकाे थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
