सिजेएनको चौथो साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समाजको आफ्नै सभाहलमा आइतबार सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष डिल्ली प्रसाद सापकोटाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्वतबाट पारित गरेको छ ।
सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सरोकारवाला निकायहरुसंग समन्वय गर्ने योजना पनि अघि सारेको छ । २०६८ साल मा स्थापना भएको समाजले सहकारी क्षेत्रलाई बिटबनाएर कलम चलाउने पत्रकारहरुकोे दक्षता अभिवृद्धि कार्यक्रम गर्दै आएको छ ।
समाजमा विभिन्न सञ्चार माध्यममा कार्यरत ५० जना पत्रकारहरु आबद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
