‘कन्भरसेसन’मा ‘अक्षरगञ्ज’ को चर्चा
काठमाडौं । ‘कन्भरसेसन’को २४औं शृङखलामा कुमार नगरकोटीको ‘अक्षरगञ्ज’ को चर्चा गरिएको छ ।
भारतीय दूतावास र बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा लेखक नगरकोटीले ‘अक्षरगञ्ज’ को नामाकरण नेपाली शब्द शैलीभन्दा नितान्त फरक भएको बताए ।
‘मलाई अक्षरको आवाजसँग खेल्न मन पर्छ,’ नगरकोटीले भने– । आफ्नो आलोचनालाई बेवास्तागर्ने गरेको उनले बताए । नगरकोटीको लेखन शैलीको चर्चा गर्दै लेखक शेखर खरेलले नगरकोटी शब्दको जादूगर भएको बताए । प्रतिष्ठानका सचिव अभय कुमारले नेपालका विभिन्न साहित्यकारहरूसँगको यो संवादले दुई वर्षको यात्रा तय गरेको बताए ।
आगामी १९ फेब्रीवरीमा हुने ‘भ्वाइसेस’मा भारतका चर्चित चलचित्र निर्देशक महेश दट्टानी र २३ फेब्रुअरीमा हुने पोयमाण्डूमा भारतीय कवि मनोहर शेट्टी उपस्थित हुने जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
