२१ कात्तिक २०८३, शनिवार

सिम्रिकमा ३ करोडको कारोबार

२०७१ माघ २९, बिहिबार
सिम्रिकमा ३ करोडको कारोबार

सिन्धुली।सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ३ करोडको कारोबार गरेको छ । सहकारीको शेयर पँुजी २६ लाख ६३ हजार रहेको छ भने सहकारीले १ करोड ६७ लाख ५७ हजार ऋण लागानी गरेको छ ।

सहकारीमा ८ सय ५१ जना शेयर सदस्य रहेका सहकारीका अध्यक्ष राजकिशोर श्रेष्ठले जानकारी दिए ।सहकारीले सुपथ मूल्यको पसल र सार्वजनिक गाडि चलाउने योजना वनाएको श्रेष्ठले वताए । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई १४ प्रतिशत बोनस वितरण गरेको पनि उनले वताए ।

अभिलेख

लोकप्रिय