२१ कात्तिक २०८३, शनिवार

बोर्ड सञ्चालकमा केदार मानन्धर नियुक्त

२०७१ माघ २८, बुधबार
बोर्ड सञ्चालकमा केदार मानन्धर नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा केदार मानन्धर नियुक्त भएका छन् ।

मानन्धर नेशनल कोअपरेटर्स एलाईन्सका केन्द्रिय कोषाध्यक्ष एंव काठमाडौं जिल्ला अध्यक्ष रहेका छन् । उनी सितापाइला बहुउद्देश्यीय सहकारी संस्था, सितापाइला काठमाडौंका अध्यक्ष हुन् ।

त्यस्तै बोर्डले सहकारीकर्मी भगवती काफ्लेलाई पनि हालै संचालकमा नियुक्त गरेको छ ।

अभिलेख

लोकप्रिय