२१ कात्तिक २०८३, शनिवार

शुरु भयो दोस्रो साकोस समिट (फोटो फिचर)

२०७१ माघ २३, शुक्रबार
शुरु भयो दोस्रो साकोस समिट (फोटो फिचर)

saccos (5)
 
saccos (6)
saccos (7)
saccos (7)
saccos (2)
saccos (9)
IMG_5225
 
 
 

काठमाडौं । राजधानीको हायात होटलमा दोस्रो साकोस समिट शुरु भएको छ । समिटको उद्घाटन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गरेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष एवम् सभासद केशव बडाल, सहकारी मन्त्रालयका निमित्त सचिव सुरेश प्रधान, रजिष्ट्रार विष्णुहरि पौडेललगायतको सहभागीता रहेको थियो । दुई दिनसम्म चल्ने शिखर गोष्ठिमा मुलुकभरका सहकारी अभियन्ताहरु, विदेशी पाहुनाहरु र सरकारी निकाय र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । एकीकृत साकोस प्रणालीतर्फः आज र पछिपनि मूलनाराका साथ साकोस समिटले साझा घोषणापत्र जारी गर्दैछ । सहकारीहरुलाई एकीकृत, सुशासित, गुणात्मक र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।

अभिलेख

लोकप्रिय