६६औं गणतन्त्र दिवसमा रक्तदान
काठमाडौं । नेपाल–भारत मैत्री संघद्वारा बिहीबार भारतको ६६औं गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नेपालका लागि भारतीय राजदूत रणजित रायले समेत रक्तदान गरे । सोही अवसरमा उनले दुई देशका जनताबीचका सम्बन्ध अझ प्रगाढ बनाउन यस्ता कार्यक्रम हनुपर्ने बताए । नेपालमा पनि छिट्टै संविधान बनाएर सबैको ध्यान विकासमा केिन्दत्र हनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल–भारत मैत्री संघ अध्यक्ष ओमप्रकाश सरावगीले भारतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनिसकेपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै नयाँ मोडमा पुगेको बताए ।
कार्यक्रममा राजदूत रायसहित ४५ जनाले रक्तदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
