२१ कात्तिक २०८३, शनिवार

एउटै टमाटर ३ किलो !

२०७१ माघ १२, सोमबार
एउटै टमाटर ३ किलो  !

एजेन्सी । बजारमा कहिले काहि पत्याउनै नसकिने सामान र चिजबिज भेटिन्छ । यसै क्रममा बेलायतमा एउटै टमाटर ३ किलो भन्दा ठूलो उत्पादन भएको छ ।

बेलायतको र अमेरिकाको बिउ उत्पादन कम्पनिले बनाएको बिउबाट यस्तो टमाटर फलेको हो ।

जसको लम्वाइ १० इन्चको छ । आफ्नो सवैभन्दा ठूलो साइजका कारण यस टमाटरलाई विश्वकै सबभन्दा ठूलो टमाटरको रुपमा घोषणा गरिएको छ ।

बिउ उत्पादक कम्पनिले यस बिउको प्रयोग गरेर ठूलो टमाटर उत्पाद गरेको भन्दै कृषकलाई ५ हजार वाउण्ड पुरस्कार समेत दिएको छ ।

बिस बर्षको परिक्षण पछि अमेरिका तथा बेलायतको बिज उत्पादन कम्पनिले यस्तो टमटर फल्ने बिउ प्रयोगमा ल्याएको हो ।

६ फूट सम्मको बोट हुने उक्त टमटरको बोटमा ३ किलोका हाराहारीका ११ बटा सम्म टमटर फल्ने दावी बिउ उत्पादकहरुले गरेका छन् ।

अभिलेख

लोकप्रिय