‘विश्व हिन्दू दिवस–२०१५’ मनाइयो
काठमाडौं । ‘विश्व हिन्दू दिवस–२०१५’ नेपालमा पनि मनाइएको छ । सो अवसरमा भारतीय दूतावासद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषा विश्वव्यापी बन्दै गएको बताए । उनले विश्व र नेपालमा कार्यरत विभिन्न सघसंस्थाले हिन्दी भाषा विविधता प्रवद्र्धनमा गरेको प्रयासको खुलेर प्रशंसा गरे ।
नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतीय पधानमन्त्री नरेन्द्र मोदीले पठाएको लिखित सन्देश पढेर सुनाएका थिए । ‘विभिन्न समाज, सीमा, संस्कृति तथा वर्गबीचको खाडल पुर्नु भाषाले पुलको काम गरेको हुन्छ,’ मोदी पठाएको लिखित सन्देश सुनाउँदै रायले भने, ‘भाषाले मानिसलाई आपसमा नजिक ल्याउँछ । हिन्दी भाषा र साहित्यले विश्वभर फैलिएर बसेका भारतीयलाई एकै ठाउँ भेला पारेको छ ।’
कायक्रममा ‘भारत और नेपाल बीच सांस्कृतिक सम्बन्धो मे हिन्दी क्या योगदान’ र ‘इन्फरमसन टेक्नोलोजी एन्ड युज अफ हिन्दी’ विषय दई भिन्न भिन्न कार्यपत्र प्रस्तुत गरीएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
