२१ कात्तिक २०८३, शनिवार

सिनेमाण्डूमा ‘उत्सव’

२०७१ पुष २६, शनिवार
सिनेमाण्डूमा ‘उत्सव’

काठमाडौं । सिनेमाण्डूको २२ औं शृङ्खलामा नेपाली कथानक चलचित्र ‘उत्सव’ प्रर्दशनी गरीएको छ । शुक्रबार नेपाल भारत पुस्तकालयमा प्रर्दशन गरीएको उक्त चलचित्रका कलाकार र दर्शकको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा चलचित्रलाइ कुमार भट्टराइर्ले निर्देशन गरेका हुन् । कार्यक्रममा चलचित्रका कलाकारहरु सौगात मल्ल र संजोग कोइरालाको उपस्थित रहेको थियो । कार्यक्रमा भारतीय दूतावासका प्रथम सचिव अभय कुमारले चलचित्रको प्रशंसा गर्दै सम्बन्धित निर्मातारनिर्देशक एवं कलाकारलाई कार्यक्रममा उपहार प्रदान गरेका थिए ।

अभिलेख

लोकप्रिय