चन्द्रसूर्य सहकारीको ‘न्यानो’ सहयोग
ललितपुर । मुलुकको तराई क्षेत्रमा अत्याधिक चिसोको कारण त्यहाँको कतिपय जनजिवन अहिले कष्टकरसँग वितिरहको छ । चिसो र शितलहरकै कारण कतिपयको मृत्युसमेत भएको छ ।
मावविय समवेदना र आफ्नो सामाजिक व्यावसायिक उत्तरदायित्व निर्वाह गर्दै ललितपुर लगनखेल स्थित चन्द्रसुर्य वचत तथा ऋण सहकारीको पहलमा १६ थान नयाँ कम्बल र दुई बोरा लुगा संकलन गरी सम्बन्धित संकलन केन्द्रमा हस्तान्तरण गरिएको छ । मानविय हित र सामाजिक विकासको लागि सहकारी क्षेत्रले थुपै्र काम गर्न सक्ने संस्थाका अध्यक्ष रामशरण वस्नेतले बताए ।
यस्ता सामाजिक कार्यको लागि संस्थाले आफ्नो खर्चमा नभै आफ्ना इच्छुक सदस्यहरुबाट रकम संकलन गर्ने गरेको वताए । सहकारीमा सदस्य बन्ने व्यक्ति स्वभाविक रुपले सहकार्य र सहयोगीको भावनाबाट प्रेरित हुने हुनाले मुलुकका ३० औं हजार सहकारीमार्फत यस्ता थुप्रै सामाजिक काम गर्न सकिने उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
