बिहानी बहुउद्देश्यीयद्वारा एम्बुलेन्स सेवा सुरु, सदस्यलाई १० प्रतिशत छुट
बागलुङ । ग्रामीण क्षेत्रका बासिन्दाले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर बागलुङको एक सहकारीले एम्बुलेन्स सेवा सुरु गरेको छ । जिल्लाको दक्षिण बरेङमा रहेको सहकारी संस्थाले स्वास्थ्य उपचारमा सहज पहुँचका लागि एम्बुलेन्स सेवा सुरु गरेको हो ।
पूर्ण राजस्व छुटमा सहकारीमार्फत रु करिब १० लाखको लागतमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको सहकारीका सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
एम्बुलेन्स सेवाबाट बागलुङ र गुल्मीका २२ गाविसका बासिन्दाले लाभ लिनसक्ने छ । सहकारीले न्युनतम शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने बताउँदै आफ्ना सेयर सदस्यका लागि १० प्रतिशत छुट दिने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
