२१ कात्तिक २०८३, शनिवार

सहकारी देश विकासको मेरुदण्डः बडाल

२०७१ पुष १०, बिहिबार
सहकारी देश विकासको मेरुदण्डः बडाल

काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी देश विकासको मेरुदण्ड भएको बताएका छन् । सहकारीमार्फत आर्थिक विकास गर्न सकिने भएकाले सरकारले प्रायाप्तमात्रामा तालिम र पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड छ ।
बुम बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभामा बोल्दै  अध्यक्ष बडालले केही सहकारी समस्या समाधान गर्न सरकारले उचित निति अबलम्बन गर्नु पर्ने धारणा राखे ।
कार्यक्रम बोल्ने वक्ताहरुले सहकारीको ऋण उठाउन समस्या परेको भन्दै सहकारी ऋण असुली नीति ल्याउन आवश्यक भएको बताएका थिए ।

अभिलेख

लोकप्रिय