सहकारी देश विकासको मेरुदण्डः बडाल
काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी देश विकासको मेरुदण्ड भएको बताएका छन् । सहकारीमार्फत आर्थिक विकास गर्न सकिने भएकाले सरकारले प्रायाप्तमात्रामा तालिम र पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्नेमा उनको जोड छ ।
बुम बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष बडालले केही सहकारी समस्या समाधान गर्न सरकारले उचित निति अबलम्बन गर्नु पर्ने धारणा राखे ।
कार्यक्रम बोल्ने वक्ताहरुले सहकारीको ऋण उठाउन समस्या परेको भन्दै सहकारी ऋण असुली नीति ल्याउन आवश्यक भएको बताएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
