बढ्यो लोडसेडिङ (तालिकासहित)
२०७१ मंसिर २९, सोमबार
नेपाल विद्युत् प्राधिकरणले दैनिक थप दुई घण्टा लोडसेडिङ बढाएको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । २ पुसदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।
अबदेखि दैनिक १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । यसअघि दैनिक ८ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन हुन नसकेको र प्रणालीमा लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणको भनाइ छ ।
काठमाडौं उपत्यकाभित्र र बाहिरको लोडसेडिङ समूह विभाजनः
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कून स्थापना दिवसमा उत्कृष्ट साकोसदेखि व्यक्तित्वसम्म सम्मानित
३१ श्रावण २०८३, आईतवार
नेफ्स्कूनको ३९औँ स्थापना दिवस सातै प्रदेशमा विविध कार्यक्रमसहित सम्पन्न
३१ श्रावण २०८३, आईतवार
काभ्रेका १५ सहकारीका ५० कर्मचारीलाई सहकारी सेवा संस्कार रुपान्तरण तालिम
३१ श्रावण २०८३, आईतवार