नेपालमा भारतीय रूपैयाको कुनै कमी छैन – गभर्नर डा खतिवडा
उनले वैंकिङ कारोबारमार्फत उद्यमी एवं व्यापारिक फर्मलाई भारतीय रूपैया चाहेअनुसार उपलब्ध गराउँदै आएको जानकारी दिँदै नगदको कारोबारलाई निरुत्साहित गर्न बैंक लागि परेको धारणा व्यक्त गरे ।
गर्भनर डा खतिवडाले नेपालमा भारतीय हजार तथा पाँच सय दरका नोट चल्ने सैद्धान्तिक सहमति भइसकेको र भारत सरकारको निर्णय आउने बित्तिकै खरिद बिक्री सुरु हुने जानकारी दिए । उनले कृषि क्षेत्रमा २० प्रतिशत लगानी नगर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गरिने उल्लेख गरे । मोरङ, इलाम, पाँचथर जिल्लामा शाखा रहेको सप्तकोशी विकास बैंकको अधिकृत पूँजी रु २० करोड र चुक्ता पूँजी रु ६ करोड रहेको छ ।
विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले नेपालमा भारतीय रूपैयाको कुनै कमी नभएको वताएका छन् । सप्तकोशी विकास बैंकको कर्पोरेट शाखाको उद्घाटनपछि पत्रकारहरूसँग सङ्क्षित कुरा गर्दै गभर्नर डा खतिवडाले आवश्यकता अनुसार भारतीय रूपैया सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको उल्लेख गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
