एकिकृत साकोस प्रणाली विषयक क्षेत्रिय गोष्ठी बुटवलमा सम्पन्न

गोष्ठिमा सहभागी सहकारीकर्मीहरु
बुटवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले एकिकृत साकोस प्रणाली विषयक एक दिने क्षेत्रिय गोष्ठी बुटवलमा सम्पन्न गरेको छ ।
गोष्ठिमा पश्चिमान्चलका ८६ जनाको सक्रिय सहभागिता रहेको थियो । गोष्ठीमा साकोस अभियानलाई कसरि निर्देशित र अनुशाशित बनाउने भन्ने बिषयमा छलफल भएको थियो । गोष्ठी नेफ्स्कुन उपाध्य डीबी बस्नेतको प्रमुख आतिथ्यता, इन्द्रराज ज्योति पौडेलको अध्यक्षता मा सम्पन्न भएको थियो ।
गोष्ठिलाई नेफ्स्कुनक बरिष्ठ तालिम अधिकृत रामबाबु आचार्य ले सहजीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा नेफ्स्कुन संचालक शान्ति अधिकारी, कृष्ण नेपाल र राष्ट्रिय सहकारी संघका संचालक भिम तुलाचन ले मन्तब्य राखेका थिए ।
तस्बिर : शान्ति अधिकारी/संचालक, नेफ्स्कुन
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
