एकिकृत साकोस प्रणाली विषयक क्षेत्रिय गोष्ठी बुटवलमा सम्पन्न
२०७१ मंसिर १६, मङ्गलबार


गोष्ठिमा सहभागी सहकारीकर्मीहरु
बुटवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले एकिकृत साकोस प्रणाली विषयक एक दिने क्षेत्रिय गोष्ठी बुटवलमा सम्पन्न गरेको छ ।
गोष्ठिमा पश्चिमान्चलका ८६ जनाको सक्रिय सहभागिता रहेको थियो । गोष्ठीमा साकोस अभियानलाई कसरि निर्देशित र अनुशाशित बनाउने भन्ने बिषयमा छलफल भएको थियो । गोष्ठी नेफ्स्कुन उपाध्य डीबी बस्नेतको प्रमुख आतिथ्यता, इन्द्रराज ज्योति पौडेलको अध्यक्षता मा सम्पन्न भएको थियो ।
गोष्ठिलाई नेफ्स्कुनक बरिष्ठ तालिम अधिकृत रामबाबु आचार्य ले सहजीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा नेफ्स्कुन संचालक शान्ति अधिकारी, कृष्ण नेपाल र राष्ट्रिय सहकारी संघका संचालक भिम तुलाचन ले मन्तब्य राखेका थिए ।
तस्बिर : शान्ति अधिकारी/संचालक, नेफ्स्कुन
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार