२१ कात्तिक २०८३, शनिवार

इमरान भन्छन्- सन्नीलाई पाए कहाँ छोड्छु

२०७१ मंसिर १४, आईतवार
इमरान भन्छन्- सन्नीलाई पाए कहाँ छोड्छु

बलिउडमा सिरियल किसरको छवि बनाएका इमरान हाशमीले आफूले सन्नी लियोनसँग काम गर्न अस्वीकार नगरेको र भविष्यमा पनि अस्वीकार नगर्ने बताएका छन् ।यस अघि हाशमीले फिल्म ‘उंगली’ को गीतमा सन्नीसँग नाच्न अस्वीकार गरेको चर्चा चलेको थियो ।
तर हाशमीले भने आफूले सन्नीसँग काम गर्ने मौका पाए नछोड्ने बताएका छन् । उनले सन्नीसँग काम गर्न अस्वीकार गरेको भनेर आएको हल्ला पनि बकवास मात्र भएको बताए । आफूलाई समय नमिलेर मात्र त्यतिबेला काम गर्न नसकेको तर भविष्यमा मौका मिले फेरि अभिनय गर्ने उनले बताए । एजेन्सीको सहयोगमा

अभिलेख

लोकप्रिय