२१ कात्तिक २०८३, शनिवार

प्रभुले ल्यायो मनिग्रामको उपहार योजना

२०७१ मंसिर १२, शुक्रबार
प्रभुले ल्यायो मनिग्रामको उपहार योजना
काठमाडौ । मनिग्रामको सुपर एजेन्ट प्रभु मनि ट्रान्सफर प्रा.लि.ले आफ्ना ग्राहकवर्गमा नयाँ पुरस्कार योजना ल्याएको छ । प्रभु मनि ट्रान्सफरले ल्याएको उक्त योजना मंसिर १५ देखि पौष १५ सम्म मनिग्रामबाट पैसा पठाउँदा, प्रभु मार्फत रकम प्राप्त गर्ने ग्राहकवर्गहरुले उपहार प्राप्त गर्न सक्नेछन् । उपहारमा ग्राहकले टिसर्ट तथा किरिङ्गहरु प्राप्त गर्न सक्ने छन् । कम्पनीले जनाए अनुसार यस किसिमका योजनाहरु भावी दिनहरुमा पनि लागू गरिने छ ।
class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2014/11/28/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a5%81%e0%a4%b2%e0%a5%87-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%ae%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%95/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय