अफगानिस्तानका राष्ट्रपति घानी र भुटानका प्रधानमन्त्री तोब्ग काठमाडौँमा
२०७१ मंसिर ९, मङ्गलबार
काठमाडौं । सार्क शिखर सम्मेलनमा सहभागी हुन अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी आज बिहान ११ बजे काठमाडौं आइपुगेका छन् ।
राष्ट्रपति घानी सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले उनलाई स्वागत गरे ।
त्यस्तै भुटानका प्रधानमन्त्री ल्योन्छेन छिरिङ तोब्गे ११ः४० बजे काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री तोब्गे सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालीप्रसाद पोखरेलले उनलाई स्वागत गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार