२१ कात्तिक २०८३, शनिवार

पल्र्स तालिम सम्पन्न

२०७१ मंसिर ८, सोमबार
पल्र्स तालिम सम्पन्न

काठमाडौं । जिल्ला सहकारी संघ लि काठमाडौंले पल्र्स तालिम सम्पन्न गरेको छ । तालिम ४ देखि  मिति ६ सम्म संचालन भएको थियो ।

तालिम समापन कार्यक्रममा संघका अध्यक्ष श्री के.वी.उप्रेती को उपस्थित रहेको थियो । त्यस्तै प्रशिक्षक खेमराज आर्चाय, तालिम संयोजक रामचन्द्र अर्याल, जिल्ला संघका व्यवस्थापक दिनेश गेलालको उपस्थिती रहेको थियो ।

१२ जना प्रशिक्षार्थी सम्मिलित तालिमका सम्पूर्ण सहभागीले तालिम महत्वपूर्ण र अतिनै उपयोगी बनेको प्रतिक्रिया दिए ।

अभिलेख

लोकप्रिय