बारा कृषि महोत्सव तयारी पुरा
बारा । कृषि विकास कार्यालय बाराको आयोजना र साना किसान कृषि सहकारी संघ लि. बाराको सहआयोजनामा बारा गढीमाई मेला क्षेत्र वरियारपुरमा मिति २०७१ मंसिर ७ देखि १२ सम्म ६ दिन चल्ने बारा कृषि महोत्सवको तयारी पूरा भएको छ । उक्त प्रदर्शनीमा कृषि औजारहरु देखि कृषि उत्पादन, प्रशोधन र वजारीकरणका विषयहरु समेटेर ३६ वटा स्टलहरु राखिएका छन् ।
जस्मा कृषि औजारहरु, दुग्ध उत्पादन, पुष्प खेती र व्यवसाय, माछा पालन, तरकारी खेती र प्रविधि, केरा खेती, च्याउ खेती, लगायत कृषि सहकारीका वित्तीय अवस्था, उत्पादन झल्काउने कृयाकलापहरु प्रश्तुत गरिएको छ । ६ दिने उक्त बारा कृषि महोत्सवको उद्घाटन यही २०७१ मंसिर ७ गते ११ बजे माननीय युवा तथा खेलकुद मन्त्रि श्री पुरुषोत्तम पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
